शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ उद्यमी नेपालसुधार भैल (काभेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ ।
यस पुरस्कारको कोष व्यवस्थापन होटल...
शब्दयात्रा प्रकाशनले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको भौतिक संरचना निर्माण समितिमा च्याङबा (खाइबा) लामालाई मनोनीत गरेको छ । उहाँसमेत समितिमा ७ जना पुग्नुभएको छ ।
आवश्यकताअनुसार थप सदस्यहरू पछि मनोनीत गरिनेछन् ।