शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट सम्मानित अग्रज पत्रकार नारायणप्रसाद शर्मा संस्थापक तथा सल्लाहकार रहेको ‘युगबोध राष्ट्रिय दैनिक’ (दाङ) रु. ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार, २०७२’ बाट पुरस्कृत भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे