Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा २०६९ सालमा सम्मानित रोचक घिमिरे ‘कवि टेकनाथ शिवा अधिकारी साहित्य–संस्कृति पुरस्कार’ द्वारा, शब्दयात्रा प्रकाशनद्वारा २०६९ सालमा सम्मानित मोहन दुवाल ‘नइ ईश्वरवल्लभ पुरस्कार’ द्वारा, शब्दयात्रा प्रकाशनद्वारा २०७१ सालमा सम्मानित समालोचक प्रा. डा. चूडामणि बन्धु ‘नइ खरा सुकीर्ति पुरस्कार’ द्वारा, शब्दयात्रा प्रकाशनद्वारा २०७३ सालमा सम्मानित प्रा. डा. त्रिरत्न मानन्धर ‘नइ भूपालदुर्गा पुरस्कार’ द्वारा र शब्दयात्रा प्रकाशनद्वारा २०७३ सालमा सम्मानित देवीप्रसाद वनवासी ‘नइ धनरूप पुरस्कार’ द्वारा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार