शब्दयात्रा आमसञ्चार सम्मानबाट सम्मानित पत्रकार श्रीधर खनाल र शब्दयात्रा बालसाहित्य सम्मानबाट सम्मानित बालसाहित्यकार कल्पना प्रधान वासु शशी स्मृति परिषद्बाट आगामी २०७५ चैत १२ गते रु. १०००० सहित सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार