महाकाव्यकार सोमराज अभयद्वारा लिखित ‘विद्रोही काले’ (महाकाव्य) लगायतका विभिन्न पुस्तकहरू उहाँका सुपुत्र सुदर्शन कट्टेलले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन सुदर्शन कट्टेलप्रति हार्दिक आभार व्यक्त गर्दछ ।