शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि साप्ताहिक’ को व्यवस्थापनका लागि तीन सदस्यीय समिति बनाएको छ । समितिमा पदमनाथ ढुङ्गाना, शिवप्रसाद बन्जारा र सुदर्शन आचार्य रहनुभएको छ ।
यस पत्रिकाका सम्पादक अग्रज पत्रकार रामचन्द्र हुमागाईंले यस पत्रिकाको प्रकाशकत्व शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएपछि यो पत्रिका शब्दयात्रा प्रकाशनले सञ्चालन गरिरहेको छ ।