शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा पाँच विधाका नेपालका शीर्ष व्यक्तित्वहरूको सालिक स्थापना गर्न लागेकोमा त्यसका लागि ओमबहादुर राउतले ५ हजार १ सय ५९ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
उदयपुर घर भई हाल काठमाडौँको कपनमा बसोवास गर्ने श्री राउत पेसाले इन्जिनियर हुनुहुन्छ ।