Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesशब्दसञ्चार सुन्न नबिर्सनुहोस्

शब्दसञ्चार सुन्न नबिर्सनुहोस्

रेडियो एबीसी ८९.८ मेगाहर्जबाट हरेक बुधबार ७ देखि ७ः३० बजेसम्म भाषा–साहित्य, धर्म–संस्कृति, ज्ञान–विज्ञानसँग जस्ता विधासँग सम्बन्धित ‘शब्दसञ्चार’ नामक कार्यक्रम सञ्चालन हुने गर्दछ । यस कार्यक्रममा शब्दयात्रा प्रकाशनका गतिविधिहरू, कविताहरू, लेखहरू आदिका साथमा विविध जानकारीहरू प्रस्तुत गरिन्छन् । यो बौद्धिक कार्यक्रम नियमित रूपमा सुन्न नबिर्सनुहोला ।

सञ्चालक शिव बन्जारा
शब्दसञ्चार रेडियो कार्यक्रम