Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्रा प्रकाशनलाई १० हजार रुपियाँ

शब्दयात्रा प्रकाशनलाई १० हजार रुपियाँ

शब्दयात्रा प्रकाशनलाई बनेपानिवासी केशवप्रसाद तिमल्सिनाले १० हजार १ सय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । सो रकम शब्दयात्रा प्रकाशनका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको थियो । आर्थिक सहयोग गर्नुभएकोमा शब्दयात्रा प्रकाशन केशवप्रसाद तिमल्सिनाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।