Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनलाई जग्गादान

शब्दयात्रा प्रकाशनलाई जग्गादान

शब्दयात्रा प्रकाशनको भवन निर्माण गर्न गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका संस्थापक उपाध्यक्ष समाजसेवी कृष्णमणि कुइँकेलले बनेपा नगरपालिका वडा नं. ११ मा अवस्थित नीलकण्ठेश्वर महादेव मन्दिरपरिसरको नजिकै रहेको आफ्नो नाउँको ३ आना जग्गा दान गर्ने घोषणा गर्नुभएको छ ।
२०७३ भदौ १४ गते आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको सभापतिका रूपबाट मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले शब्दयात्रा प्रकाशनलाई ३ आना जग्गा दान गर्ने घोषणा गर्नुभएको हो । जग्गादानको घोषणा गर्दा उहाँका पिता छविलाल कुइँकेल र धर्मपत्नी भोजकुमारी कुइँकेल समारोहस्थलमै उपस्थित हुनुहुन्थ्यो ।