Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्रा प्रकाशनमा दोस्रोपटक स्वास्थ्यशिविर

शब्दयात्रा प्रकाशनमा दोस्रोपटक स्वास्थ्यशिविर

शब्दयात्रा प्रकाशनको आयोजनामा २०८२ कार्तिक २८ गते शुक्रबार पनि दोस्रोपटकको स्वास्थ्यशिविर आयोजना गरियो । शिविरमा १० जनाले सम्पूर्ण स्वास्थ्यपरीक्षण (होलबडी चेकअप) गराउनुभयो । स्वास्थ्यपरीक्षण गराउनेहरूमा चन्द्रबहादुर खड्का, केदारनाथ तिमल्सिना, शारदाप्रसाद शर्मा, पुण्यवती घले, सहदीप पलाञ्चोके, मुरहरि रायमाझी, नवराज तिमल्सिना, हरिप्रसाद तिमल्सिना, रामगोपाल घले र देवकी दाहाल हुनुहुन्थ्यो । स्वास्थ्यशिविरको सञ्चालन प्रकाशबहादुर कायस्थले गर्नुभएको थियो ।