Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट १०० थान पुस्तक उपहार

शब्दयात्रा प्रकाशनबाट १०० थान पुस्तक उपहार

शब्दयात्रा प्रकाशनले लालीगुराँस टोल सुधार समितिबाट धुलिखेल नगरपालिका वडा नंं. ४ बखुन्डोलमा खोलिएको सामुदायिक पुस्तकालयका लागि १०० थान साहित्यिक पुस्तकहरू उपहारस्वरूप प्रदान गरेको छ । पुस्तकालयका तर्फबाट ती पुस्तकहरू श्रीराम थापाले ग्रहण गर्नुभएको छ । पुस्तकालयको सुसञ्चालनका लागि शब्दयात्रा प्रकाशन हार्दिक कामना गर्दछ ।