Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesशब्दयात्रा पुरस्कार वितरण १३ गते

शब्दयात्रा पुरस्कार वितरण १३ गते

शब्दयात्रा प्रकाशनले हरेक वर्षको वैशाख महिनामा प्रदान गर्ने गरेको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ २०७६ सालका लागि आगामी वैशाख १३ गते शुक्रबार प्रदान गरिने भएको छ ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने पुरस्कार वितरण गरिने समारोहमा यस वर्षको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ दामोदर घिमिरेलाई प्रदान गरिँदैछ । पुरस्कारमा नगद १० हजार रुपियाँ, प्रमाणपत्र र शब्दयात्रापट्ट प्रदान गर्ने गरिएको छ । यसअघि उक्त पुरस्कार पदमनाथ ढुङ्गाना र शिवप्रसाद बन्जारालाई प्रदान गरिएको थियो ।