Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रामा पुष्पपराग

शब्दयात्रामा पुष्पपराग

शब्दयात्रा प्रकाशनको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा पुष्पपराग साहित्य प्रतिष्ठानका पाँचजना कवि–कवयित्रीले कवितावाचन गर्नुभयो ।
कविता वाचन गर्नेहरूमा उर्मिला कोइराला, राजबाबु श्रेष्ठ सागर, भुवन शिवाकोटी चौघरे, सीता आस्था ढुङ्गेल र भगवती रोका भूमिका हुनुहुन्थ्यो ।