Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘परदेशको कथा’ आउँदै

शब्दयात्राबाट ‘परदेशको कथा’ आउँदै

शब्दयात्रा प्रकाशनको १ सय ३७ औँ प्रकाशनपुष्पका रूपमा ‘परदेशको कथा’ नामक कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । कवि काफलबोटे कान्छा (रामकुमार हुमागाईं) द्वारा लिखित उक्त कवितासङ्ग्रह १ सय २० पृष्ठको हुनेछ ।
राष्ट्रकवि माधव घिमिरे, ग्रन्थसम्पादक हरि मञ्जुश्री, कलाकार सीताराम कट्टेल ‘धुर्मुस’, सञ्चारकर्मी कृष्ण कँडेल तथा समाजसेवी दुर्गानाथ दाहालको मन्तव्यसहितको उक्त सङ्ग्रह आगामी चैत महिनामा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।