Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesविष्णुप्रसाद शर्मा पराजुलीबाट पुस्तक उपहार

विष्णुप्रसाद शर्मा पराजुलीबाट पुस्तक उपहार

लेखक विष्णुप्रसाद शर्मा पराजुलीले शब्दयात्रा प्रकाशनको अवलोकन गर्ने क्रममा शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफ्ना पुस्तकहरूका साथै अन्य लेखकका पुस्तकहरू पनि उपहारस्वरूप प्रदान गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार विष्णुप्रसाद शर्मा पराजुलीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।