Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivities‘यात्रा’ सार्वजनिक हुने

‘यात्रा’ सार्वजनिक हुने

शब्दयात्रा प्रकाशनले आगामी जेठ ९ गते काभ्रे बनेपाको के. एन ब्यान्क्वेटमा आयोजना गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा कृष्णहरि मैनालीद्वारा लिखित ‘यात्रा’ (कवितासङ्ग्रह) लाई पनि सार्वजनिक गरिने भएको छ ।
श्री मैनालीका यसअघि ‘कृष्णकोसेली’, ‘अद्भुत पेट’, ‘कर्मको फल’, ‘कर्मवीरको बयर’ लगायतका सातवटा कृतिहरू प्रकाशित भइसकेका छन् ।