Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राबाट अर्को काव्य प्रकाशित

शब्दयात्राबाट अर्को काव्य प्रकाशित

काव्यकार रश्मिराज अज्र्यालद्वारा संस्कृत भाषामा लेखिएको ‘श्रीसत्यनारायणकथामृतम्’ लाई महाकाव्यकार श्रीधर प्याकु¥यालद्वारा पूजाविधिसहित समच्छन्दमा काव्यात्मक अनुवाद गरिएको कृति ‘सत्यनारायण कथामृत’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भइरहेको छ । यो कृति प्रकाशित भएपछि श्रीधर प्याकु¥यालद्वारा लिखित ७ र अनूदित ३ समेत जम्मा कृतिको सङ्ख्या १० पुगेको छ । उहाँका सुरुका २ कृतिबाहेक बाँकी सबै कृतिहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् ।
‘सत्यनारायण कथामृत’ लाई शब्दयात्रा प्रकाशनबाट आगामी जेठ ९ गते आयोजना गरिने विशेष समारोहमा सार्वजनिक गरिने भएको छ ।