Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesम देश यो उठाउँछु गानको म्युजिक भिडिओ सार्वजनिक

म देश यो उठाउँछु गानको म्युजिक भिडिओ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध २७ औँ गान ‘म देश यो उठाउँछु’ को म्युजिक भिडिओ आज फागुन २४ गते सार्वजनिक गरियो । रश्मि हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीको स्वर रहेको उक्त गीतको लेखन रश्मि हुमागाईं र सम्पादन इ. रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको हो । अतिथिका रूपबाट लेखक तथा चिकित्सक डा. छत्रपति दाहालले ‘म देश यो उठाउँछु’ को म्युजिक भिडिओ सार्वजनिक गर्नुभएको हो । गानका बारेमा गायक इ. रोशन मञ्जुश्री अधिकारीले जानकारी गराउनुभएको थियो । उक्त म्युजिक भिडिओ शब्दयात्रा प्रकाशनले उत्पादन गरेको हो । कार्यक्रम शब्दयात्रा प्रकाशनको आयोजनामा प्रकाशनकै सभाकक्षमा भएको थियो । कार्यक्रममा कला, सङ्गीत, साहित्य र पत्रकारिता क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।