Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesबाह्र वर्षभित्र

बाह्र वर्षभित्र

शब्दयात्रा प्रकाशनले स्थापना भएयताको १२ वर्षभित्र (२०६८ जेठ १५ देखि २०८० वैशाख १५ सम्म) गरेका कार्यहरू — (१) दानबाट बनेपामा जग्गा प्राप्ति । (२) बनेपामा षडानन्द अधिकारी, देवीप्रसाद सापकोटा, कृष्णलाल अधिकारी, नरबहादुर भारती र मेलवादेवी गुरुङको सालिक स्थापना । (३) धुलिखेलमा बेलप्रसाद श्रेष्ठको सालिक स्थापना । (४) पुस्तकालयको स्थापना, हाल करिब बाह्र हजार पुस्तक–पत्रिका रहेका । (५) शब्दयात्रा प्रकाशनको आफ्नै भवन र सभाकक्ष निर्माण । (६) सरस्वती र राधाकृष्णको मन्दिर निर्माण । (७) दुई सय एघाह्रवटा पुस्तक प्रकाशन । (८) साहित्यिक पत्रिकाको प्रकाशन । (९) साप्ताहिक पत्रिकाको प्रकाशन । (१०) साप्ताहिक रेडियो कार्यक्रम सञ्चालन । (११) अनुसन्धान केन्द्रको सञ्चालन । (१२) एक सय छयान्नब्बेजनालाई सम्मान । (१३) चौधजनालाई पुरस्कार । (१४) छजनालाई छात्रवृत्ति । (१५) तीसजनालाई कदरपत्र । (१६) एक सय आठ शिवलिङ्ग स्थापनामा सहकार्य ।