Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesचयन समितिमा शारदा, गीता र कालिका

चयन समितिमा शारदा, गीता र कालिका

शब्दयात्रा प्रकाशनले २०८० सालको प्रथम चरणमा समर्पण गर्ने विभिन्न ७ विधाको सम्मानका लागि उपयुक्त व्यक्तित्वको चयन गर्न महिला साहित्यिक स्रष्टाहरू रहेको ३ सदस्यीय सम्मान्य व्यक्तित्व चयन समिति बनाएको छ । समितिको संयोजकमा शारदा घिमिरे भैल तथा सदस्यमा गीता अधिकारी र कालिका त्रिपाठी पन्त रहनुभएको छ । यस समितिलाई शब्दयात्रा प्रकाशनमा प्राप्त भएका नाउँ र योगदानको विवरण उपलब्ध गराइनेछ । तीमध्येबाट यस समितिले सम्मान्य व्यक्तित्वको चयन गर्नेछ । यस समितिले चयन गरेका व्यक्तित्वहरूलाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्नेछ ।