Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesपुस्तकालयलाई चार सय पुस्तक उपहार

पुस्तकालयलाई चार सय पुस्तक उपहार

कवि कृष्ण जोशीले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई आफ्नो सङ्कलनमा रहेका ४ सय थान साहित्यिक र अन्य विधाका पुस्तक–पत्रिकाहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तक–पत्रिकाहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि संस्थापक अध्यक्ष हरि मञ्जुश्री र ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले संयुक्त रूपमा ग्रहण गर्नुभएको थियो ।
आफ्नो सङ्कलनमा रहेका पुस्तक–पत्रिकाहरू पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार कवि कृष्ण जोशीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।