Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राको कार्यालय स¥यो

शब्दयात्राको कार्यालय स¥यो

शब्दयात्रा प्रकाशनको मुख्य कार्यालय शब्दयात्रा प्रकाशनको आफ्नै जग्गा रहेको ठाउँ नीलकण्ठेश्वरधाममा सरेको छ । नीलकण्ठेश्वरधाम बनेपा नगरपालिकाको वडा नं. ६ मा पर्ने केयू चोकबाट नजिकै रहेको छ ।
शब्दयात्रा प्रकाशनबाट हरेक शुक्रबार अपराह्न ४ बजेदेखि हुने गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ को कार्यक्रम अबदेखि त्यही कार्यालयको सभाकक्षमा हुने भएको छ ।