शब्दयात्रा प्रकाशनले भौतिक संरचना निर्माण गर्दा त्यस कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले काभ्रेपलान्चोक जिल्ला बनेपा नालाकी समाजसेवी तथा लेखिका सुश्री निर्मला श्रेष्ठले शब्दयात्रा प्रकाशनलाई २५ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।