Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesनरबहादुर भारतीको सालिक निर्माण

नरबहादुर भारतीको सालिक निर्माण

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेका पाँचजना अग्रज साधकहरूको सालिक निर्माण गर्ने कार्य अब सम्पन्न भइसकेको छ । बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङका सालिकहरू निर्माण भइसकेकोमा अब वैज्ञानिक नरबहादुर भारतीको सालिक पनि निर्माण भइसकेको छ । नरबहादुर भारतीको सालिक राख्ने निर्णय पछि मात्र भएको हुँदा सालिक निर्माणमा ढिलाइ हुन गएको हो ।
पाँचैवटा सालिकको शिलान्यास कार्य सम्पन्न भइसकेको छ र दसैँपछि मात्र स्थापनासम्बन्धी कार्य अघि बढाइने भएको छ ।