Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesनयाँ आध्यात्मिक गान ‘विष्णुप्रार्थना’ सार्वजनिक

नयाँ आध्यात्मिक गान ‘विष्णुप्रार्थना’ सार्वजनिक

हरि मञ्जुश्रीको लेखन र सङ्गीतमा वसन्त कुइकेलले गाउनुभएको नयाँ आध्यात्मिक गान ‘विष्णुप्रार्थना — कोही नरोउन्’ गानलाई अतिथिका रूपबाट रत्न पुस्तकालयका अध्यक्ष शशीविक्रम राणाले सार्वजनिक गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा जेठ २३ गते शनिबार आयोजित कार्यक्रममा उक्त गान सार्वजनिक गरिएको हो । उक्त गानको म्युजिक भिडिओ हरि मञ्जुश्री या वसन्त कुइकेल टाइप गरी अक्षरधाम युट्युब च्यानलबाट सुन्न सकिन्छ । मच्छेश्वर सापकोटाको सुपरिवेक्षण र बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन रहेको उक्त गानको म्युजिक भिडिओको सम्पादन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको हो ।