Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesढुण्डिराज पोखरेललाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने

ढुण्डिराज पोखरेललाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ श्री ढुण्डिराज पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन बनेपा प्रकाशन प्रा. लि. ले गरेको हो । सम्मान आगामी असोज महिनामा समर्पण गरिनेछ ।