Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivitiesजेठमा सात सम्मान

जेठमा सात सम्मान

शब्दयात्रा प्रकाशनबाट आगामी जेठ महिनामा निम्नलिखित सम्मानहरू समर्पण गरिनेछन् । सम्मानका लागि उपयुुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानबारे sypublication@gmail.com मा वैशाख २० गतेभित्र जानकारी पठाइदिन अनुरोध छ । प्राप्त भएका नाउँहरूमध्येबाट तीन सदस्यीय चयन समितिले सिफारिस गरेका व्यक्ति वा संस्थालाई अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारसहित सम्मान समर्पण गरिनेछ । (१) अङ्गुरबाबा जोशी शिक्षक सम्मान, (२) नन्दिकेश्वर अधिकारी शोध सम्मान, (३) हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, (४) होमतोत्र शिक्षा सम्मान, (५) रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान, (६) कल्याण लम्साल सिर्जना सम्मान, (७) कालु वैद्य आयुर्वेद सम्मान ।