Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘गोविन्दनाथ उप्रेती स्मृति र दृष्टि’ प्रकाशन गरिने

‘गोविन्दनाथ उप्रेती स्मृति र दृष्टि’ प्रकाशन गरिने

काभ्रेपलान्चोक जिल्लाको राजनीतिमा विशिष्ट भूमिका खेल्नुभएका राजनीतिज्ञ गोविन्दनाथ उप्रेतीको योगदानको सम्मानस्वरूप ‘गोविन्दनाथ उप्रेती स्मृति र दृष्टि’ नामक पुस्तक प्रकाशन हुने भएको छ ।
पुस्तक प्रकाशनका लागि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी लेख–संस्मरण सङ्कलन गर्ने कार्यमा जुट्नुभएको छ । यथासम्भव छिटै नै पुस्तक प्रकाशन गरी सार्वजनिक गर्ने योजना बनाइएको छ ।
पुस्तकमा गोविन्दनाथ उप्रेतीका बारेमा लेखिएका लेख–संस्मरणहरू समावेश गरिनेछन् ।