Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकवि लम्साललाई पत्नीशोक

कवि लम्साललाई पत्नीशोक

शब्दयात्रा लेखक समाज तथा शब्दयात्रा सम्मान व्यवस्थापक समाजका सदस्य कवि कल्याण लम्साललाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी श्रीमती सुमना शर्माको गत वैशाख ४ गते शनिबार बेलुका ९ बजे आफ्नै घरको शौचालयमा लडेर निधन भएको हो ।
शब्दयात्रा प्रकाशनबाट कवि लम्सालका दुईवटा कवितासङ्ग्रह प्रकाशित भएका छन् । उहाँले शब्दयात्रा सिर्जना सम्मानका लागि आर्थिक व्यवस्थापन पनि गरिदिनुभएको छ ।
शब्दयात्रा प्रकाशन कविपत्नी सुमना शर्माको गतात्माको चिरशान्तिको कामना गर्दै कवि कल्याण लम्साललगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।