Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

हरिहर विरहीमा आमसञ्चार सम्मान समर्पण

अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) मा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८२’ समर्पण गरियो । उहाँको निवास काठमाडौँ बानेश्वरमै पुगेर उहाँमा सम्मान समर्पण गरिएको...
HomeActivitiesएक वर्षमा एक महाकाव्य

एक वर्षमा एक महाकाव्य

शब्दयात्रा प्रकाशनबाट हालसम्म प्रकाशित महाकाव्यहरू (१) विश्वेश्वर — अनन्त कोइराला, (२) वन्दे नेपाल मातरम् — कविप्रसाद प्याकुरेल, (३) पाण्डवायण — मुक्ति शर्मा, (४) भरतांशु — नीलकण्ठ भट्टराई, (५) भरत — मनिराज जोशी, (६) राधाचरणामृत — यज्ञप्रसाद त्रिपाठी, (७) कन्याकुमारी — यज्ञप्रसाद त्रिपाठी, (८) भगवतीचरणामृत — यज्ञप्रसाद त्रिपाठी, (९) जीवनधारा — सावित्री जङ्गम थापा, (१०) श्रीकृष्णचरणामृत — यज्ञप्रसाद त्रिपाठी, (११) कृपालुचरणामृत — यज्ञप्रसाद त्रिपाठी, (१२) माण्डवी — खेमराज शर्मा, (१३) युगपुरुष — सिर्जना खनाल । एक वर्षमा एक महाकाव्य पर्न आउने ।