आगामी भदौ १३ गते दिउँसो १ः३० बजे बनेपाको के. एन. ब्यान्क्वेटमा पुगौँ । त्यस दिन निम्नलिखित कार्यक्रमहरू हुनेछन् —
सम्मान समर्पण ः
१. आध्यात्मिक पत्रकारिता सम्मान पुरुषोत्तम सापकोटालाई, २. नेपालभूमि स्तम्भकार सम्मान प्रेम कैदीलाई, ३. फोटो पत्रकारिता सम्मान वसन्त चित्रकारलाई, ४. साहित्यिक पत्रिका सम्मान ‘दायित्व द्वैमासिक’ लाई
पुस्तक सार्वजनिक ः
१. परिवर्तित पाइला (नाटक) ः गणेशबहादुर खत्री, २. वेदान्तशिरोमणि एक संस्मरण (लेखसङ्ग्रह) ः मुकुन्दप्रसाद उपाध्याय, ३. मञ्जुश्री (ज्योतिषकाव्य) ः श्रीधर प्याकु¥याल, ४. अभियान (नाटक) ः टेकलाल भारती, ५. हाम्रो बालक्लब (बालनाटक) ः भवानी पाण्डे, ६. माधुरी आचार्य (लघु–उपन्यास) ः आख्यान कृष्णमणि कुइँकेल र लेखन हरि मञ्जुश्री, ७. कल्याणं ब्रुवन्तु (कवितासङ्ग्रह) ः कल्याण लम्साल, ८. शब्दयात्रा प्रकाशनको ६ वर्ष ः पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्मा

शब्दयात्रा प्रकाशन