शब्दयात्रा प्रकाशनलाई ललितपुर महानगरपालिका वडा नं. १५ ताल्छीखेल निवासी समाजसेवी प्रा. डा. जगदीश वैद्यले ५ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । शब्दयात्रा प्रकाशन परिवार यस सहयोगका लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।