Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesआत्मशान्तिको कामना

आत्मशान्तिको कामना

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ बाट २०७१ सालमा कदर गरिएका काभ्रेली पत्रकार विष्णुप्रसाद चौलागाईं कालकवलित हुनुभएकोमा दुःख व्यक्त गर्दै उहाँको आत्मशान्तिको कामनाका साथ शोकग्रस्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

— शब्दयात्रा प्रकाशन परिवार