Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
Homepublications१९९. गोत्रदर्पण

१९९. गोत्रदर्पण

‘गोत्रदर्पण (प्रवरसहितको गोत्रावली)’ अक्षरकर्मी केदारनाथ तिमल्सिनाको छैटौँ कृति हो । यस कृतिमा उहाँले गोत्रहरूको जम्मा सङ्ख्या, ठकुरीको नौ गोत्र र एकतीस जाति, विभिन्न गोत्रका सगोत्री तथा प्रवरहरू, पाँच प्रवर पर्ने गोत्र र सगोत्रीहरू, तीन प्रवर पर्ने गोत्र र सगोत्रीहरू एवं सगोत्री थर–जाति नामावली प्रस्तुत गर्नुभएको छ । यस पुस्तकबाट उहाँले गोत्र र प्रवरसम्बन्धी जानकारी लिन चाहने पाठकलाई ठूलो गुन लगाउनुभएको छ ।