Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनले स्थापना गरेको शब्दयात्रा स्तम्भकार सम्मानबाट २०७३ सालमा सम्मानित प्रा. डा. गोपाल शिवाकोटीको निधनले हामीलाई दुःखित बनाएको छ । हामी उहाँको आत्मशान्तिका लागि नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त छौँ ।

शब्दयात्रा प्रकाशन परिवार