शब्दयात्रा प्रकाशनले स्थापना गरेको शब्दयात्रा बालसाहित्य सम्मानबाट २०६९ सालमा सम्मानित कवि श्यामदास वैष्णवको निधनले हामीलाई दुःखित बनाएको छ । हामी उहाँको आत्मशान्तिका लागि नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त छौँ ।

शब्दयात्रा प्रकाशन परिवार