शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
नन्दिकेश्वर अधिकारी शोध सम्मान २०६८ बाट सम्मानित अन्वेषक ज्ञानमणि नेपाल पिनाकल स्रष्टा सम्मान २०७४ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।