आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
यस संस्थाका सहयोगी मित्र तथा सम्मानित व्यक्तित्व चयन समिति (पहिलो) का सदस्य जीवनचन्द्र कोइराला साझा प्रकाशनबाट प्रकाशन हुने ‘गरिमा’ (साहित्यिक पत्रिका) को प्रधान सम्पादक बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछाँै ।