Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesहरि मञ्जुश्रीको ‘बालमनका गोपाल’ प्रकाशित

हरि मञ्जुश्रीको ‘बालमनका गोपाल’ प्रकाशित

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा बालसाहित्यकार गोपाल पराजुलीका विषयमा लेखिएका लेख–समीक्षाहरूको सँगालोका रूपमा ‘बालमनका गोपाल (द्रष्टाको दृष्टि)’ नामक कृति प्रकाशन भएको छ ।
ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित उक्त पुस्तक २६४ पृष्ठको रहेको छ भने मूल्य ३५० रुपियाँ राखिएको छ । यस पुस्तकमा बालसाहित्यकार गोपाल पराजुलीको व्यक्तित्व र कृतित्वका विषयमा ७० भन्दा बढी सङ्ख्याका लेखक–पत्रकारहरूले लेखेर विभिन्न पुस्तक–पत्रिकामा प्रकाशित गराइसकेका लेख–समीक्षाहरू सङ्कलन गरिएका छन् ।
गोपाल पराजुली शब्दयात्रा प्रकाशन सम्मान व्यवस्थापक समाजका सदस्य तथा नन्दिकेश्वर अधिकारी शोध सम्मानद्वारा सम्मानित व्यक्तित्व हुनुहुन्छ ।