Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesसालिकका लागि सहयोग जुट्तै

सालिकका लागि सहयोग जुट्तै

शब्दयात्रा प्रकाशनले बनेपामा चारजना साधकहरूको सालिक स्थापना गर्न लागेको समाचारबाट हर्षित बनेर त्यसका लागि आर्थिक सहयोग गर्ने दाताहरू जुट्तै हुनुहुन्छ ।
त्यसैअन्तर्गत डा. पुष्पलाल हुमागाईं र लक्ष्मी हुमागाईंबाट ५ हजार १ सय रुपियाँ तथा डा. भास्कर हुमागाईं र रश्मि मञ्जुश्री अधिकारीबाट ५ हजार १ सय रुपियाँ प्राप्त भएको छ ।