Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेको पाँचजना वाङ्मयसेवीहरूको सालिकका लागि कल्याण लम्साल (काठमाडौँ) ले पाँच हजार एक सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
अन्य महानुभावहरूले पनि सहयोग उपलब्ध गराउने हुनुभएको छ ।