Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
HomeActivitiesसम्मानका लागि नाउँ पठाइदिन अनुरोध

सम्मानका लागि नाउँ पठाइदिन अनुरोध

शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने निम्नलिखित सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही जेठ १० गतेभित्र [email protected] मा उपलब्ध गराइदिन अनुरोध छ — १. दानशीलता सम्मान, २. प्रशासनिक महिला प्रतिभा सम्मान, ३. सामाजिक जागरण सम्मान, ४. शिक्षा सम्मान, ५. विज्ञान–प्रविधि सम्मान, ६. स्तम्भकार सम्मान, ७. राष्ट्रझङ्कार सम्मान, ८. शिक्षक सम्मान, ९. नन्दिकेश्वर अधिकारी शोध सम्मान, १०. आयुर्वेद सम्मान ।