Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘शब्दसंवाद’ अब असोज २७ गते

‘शब्दसंवाद’ अब असोज २७ गते

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ दसैँका कारणले केही समयसम्म स्थगित गरिने भएको छ ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले दिनुभएको जानकारीअनुसार आगामी असोज ६, १३ र २० गते गरी तीन हप्ता ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम सञ्चालन गरिने छैन, असोज २७ गते शुक्रबारदेखि पुनः सञ्चालन गरिनेछ ।