Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्रा लेखक समाज पुनर्गठन हुने

शब्दयात्रा लेखक समाज पुनर्गठन हुने

शब्दयात्रा लेखक समाजको कार्यसमितिको बैठकले नयाँ कार्यसमितिको गठन गराइदिनका लागि शब्दयात्रा प्रकाशनलाई अनुरोध गर्दै कार्यसमितिलाई नै भङ्ग गर्ने निर्णय गरेको छ ।
गत जेठ १ गते शब्दयात्रा लेखक समाजका सभापति डा. श्याम भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिको पुनर्गठन गराइदिन शब्दयात्रा प्रकाशनलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
शब्दयात्रा लेखक समाजको कार्यसमितिको कार्यकाल पनि समाप्त भइसकेको स्थिति भएकाले शब्दयात्रा लेखक समाजका सदस्यहरूको भावनाअनुसार शब्दयात्रा प्रकाशनले यथासम्भव सर्वसम्मत रूपमा शब्दयात्रा लेखक समाजको कार्यसमितिको पुनर्गठन गराउने भएको छ ।