Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्रा पुस्तकालयलाई आर्थिक सहयोग

शब्दयात्रा पुस्तकालयलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनद्वारा स्थापित पुस्तकालयको व्यवस्थापनका लागि दुईजना दाताले १० हजार ३ सय ८० रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मानका अक्षयकोषदाता द्रोणप्रसाद श्रेष्ठ (पेप्सिकोला, काठमाडौँ) ले ५ हजार २ सय ५५ रुपियाँ र सुभद्रा श्रेष्ठ (शोभाहिटी, कुसुन्ती, ललितपुर) ले पति केशरबहादुर श्रेष्ठको स्मृतिमा ५ हजार १ सय २५ रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।