Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्राले छन्द सिकाउने

शब्दयात्राले छन्द सिकाउने

शब्दयात्रा प्रकाशनले निकट भविष्यमा नै छन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ । नेपाली साहित्यमा प्रचलित छन्दहरूमा सजिलैसँग कसरी कविता लेख्न सकिन्छ भनेर त्यस शिविरमा सिकाइनेछ । शिविरमा छन्दका साथसाथै नेपाली भाषा–व्याकरणको ज्ञान पनि दिइनेछ ।
छन्दोबद्ध कविता लेख्न चाहने र नेपाली भाषा शुद्ध रूपमा लेख्न चाहने व्यक्तिहरूले शिविरमा सहभागी बन्नका लागि आफ्नो नाम टिपाइदिन शब्दयात्रा प्रकाशनले सबैमा आग्रह गरेको छ ।