Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesशब्दयात्रालाई पुस्तक प्रदान

शब्दयात्रालाई पुस्तक प्रदान

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको पुस्तकालयलाई शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले र पूर्णबहादुर कार्कीले १ सय ८५ थान पुस्तकहरू प्रदान गर्नुभएको छ ।
उहाँहरूले संयुक्त रूपमा प्रदान गर्नुभएका ती पुस्तकहरू पुस्तकालयका तर्फबाट शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य कृष्णमणि कुइँकेलले ग्रहण गर्नुभएको थियो ।