Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesशब्दयात्रालाई आर्थिक सहयोग

शब्दयात्रालाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले निर्माण गर्ने बहुआयामिक अनुसन्धान प्रतिष्ठानअन्तर्गत नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारीको सालिक बनेपामा स्थापना गर्न काठमाडौँमा रहेको आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले एक लाख एक हजार एक सय एघाह« रुपियाँ आर्थिक सहयोग गरेको छ ।
गत कार्तिक ९ गते बिहीबार सहयोग रकमको चेक प्रतिष्ठानका सचिव प्रा. लालानाथ सुवेदी र कोषाध्यक्ष आत्मेश्वर चापागाईले शब्दयात्रा प्रकाशनका लागि सञ्चालक अध्यक्ष हरि मञ्जुश्री र सम्मान व्यवस्थापक समाजका सदस्य सुनील सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो ।
यस सहयोगका लागि शब्दयात्रा प्रकाशनले आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानप्रति आभार व्यक्त गरेको छ ।