Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesशब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा सम्मान गर्नुपर्ने व्यक्तित्वहरूको नाम आगामी २०७४ साल माघ २० गतेभित्र सिफारिस गरी पठाउन सबैमा अनुरोध गरेको छ ।
आगामी फागुन महिनामा आमसञ्चार, विज्ञान–प्रविधि, सामाजिक जागरण र शिक्षा विधाका सम्मानहरू समर्पण गरिनेछन् । हरेक सम्मानमा रु. ५ हजार, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गरिनेछन् ।